संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको आर्थिक सहयोगमा धुलिखेल नगरपालिका २ का सेतीदेवी र देउराली दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुको अध्ययन अवलोकन भ्रमणको झलक

संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको आर्थिक सहयोगमा धुलिखेल नगरपालिका २ का सेतीदेवी र देउराली दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुको अध्ययन अवलोकन भ्रमणको झलक

हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालबीच मिल्की वे कार्यक्रम कार्यान्वयन सम्झौताको झलक ।

हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालबीच मिल्की वे कार्यक्रम कार्यान्वयन सम्झौताको झलक ।

गण्डकी प्रदेश दुग्ध उत्पादक सहकारी संघ गठनका लागि आयोजित दोस्रो भेलाको एक झलक

गण्डकी प्रदेश दुग्ध उत्पादक सहकारी संघ गठनका लागि आयोजित दोस्रो भेलाको एक झलक

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चालित मिल्की वे कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा दुग्ध क्षेत्रका सरोकारवाला निकायका बीचमा आयोजित समन्वयात्मक बैठकमा मन्तव्य राख्नुहुँदै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्की

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चालित मिल्की वे कार्यक्रम अन्तर्गत बागमती प्रदेशका दुग्ध क्षेत्रका सरोकारवाला निकायका बीचमा आयोजित समन्वयात्मक बैठकको एक झलक

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चालित मिल्की वे कार्यक्रम अन्तर्गत बागमती प्रदेशका दुग्ध क्षेत्रका सरोकारवाला निकायका बीचमा आयोजित समन्वयात्मक बैठकको एक झलक

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ (चितवन र तनहुँ) का सञ्चालक तथा व्यवस्थापकका लागि आयोजित सहकारी सुशासन तथा व्यवसायिक सीप तालिमको एक झलक

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ (चितवन र तनहुँ) का सञ्चालक तथा व्यवस्थापकका लागि आयोजित सहकारी सुशासन तथा व्यवसायिक सीप तालिमको एक झलक

३१ औं वार्षिक साधारणसभाका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँ ज्यूलाई मायाको चिनो हस्तान्तरण गर्नुहुँदै संघका अध्यक्ष अम्मर बहादुर कुँवर

३१ औं वार्षिक साधारणसभाका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँ ज्यूलाई मायाको चिनो हस्तान्तरण गर्नुहुँदै संघका अध्यक्ष अम्मर बहादुर कुँवर

कास्की, तनहुँ र नवलपरासी ब.सु.पू. का जिल्ला दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीका लागि आयोजित हेफर आधारशिला तालिमका सहभागीहरु

कास्की, तनहुँ र नवलपरासी ब.सु.पू. का जिल्ला दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीका लागि आयोजित हेफर आधारशिला तालिमका सहभागीहरु

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चालित मिल्की वे कार्यक्रम अन्तर्गत दूध तथा दुग्धजन्य पदार्थको फाइदाका विषयमा ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग अभिमुखिकरणको एक झलक

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चालित मिल्की वे कार्यक्रम अन्तर्गत दूध तथा दुग्धजन्य पदार्थको फाइदाका विषयमा ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग अभिमुखिकरणको एक झलक

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा एफएओको आर्थिक सहयोगमा आयोजित सरोकारवाला परामर्श बैठक

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा एफएओको आर्थिक सहयोगमा आयोजित सरोकारवाला परामर्श बैठक

धुलिखेल नपा २, काभ्रेको सेतीदेवी दुग्ध उत्पादक सहकारीमा एफएओको सहयोगमा आयोजित जलवायुमैत्री असल पशुपालन अभ्यास प्रशिक्षक प्रशिक्षण तालिम

धुलिखेल नपा २, काभ्रेको सेतीदेवी दुग्ध उत्पादक सहकारीमा एफएओको सहयोगमा आयोजित जलवायुमैत्री असल पशुपालन अभ्यास प्रशिक्षक प्रशिक्षण तालिम

दूधको भूक्तानी वक्यौता लगायतका समस्या उपर छलफल गर्न आयोजित जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुको सामूहिक बैठक

दूधको भूक्तानी वक्यौता लगायतका समस्या उपर छलफल गर्न आयोजित जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुको सामूहिक बैठक

राष्ट्रिय दुग्ध विकास बोर्डमा माननीय कृषि मन्त्री, सचिव, बोर्डका कार्यकारी निर्देशक, दुग्ध विकास संस्थान, जिल्ला दुग्ध उत्पादक सहकारी संघहरु, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ र सरोकारवाला निकायबीच भुक्तानी वक्यौता लगायतका विषयको छलफल

रुपन्देही जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय संघको आर्थिक सहकार्यमा दुग्ध क्षेत्रका चुनौती, अवसर, समस्या र समाधान विषयक अन्तरक्रियात्मक गोष्ठी

रुपन्देही जिल्ला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय संघको आर्थिक सहकार्यमा दुग्ध क्षेत्रका चुनौती, अवसर, समस्या र समाधान विषयक अन्तरक्रियात्मक गोष्ठी

हेफर प्रोजेक्ट नेपालद्वारा बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघको क्षमता मूल्याकंनका लागि आयोजित कार्यक्रम

हेफर प्रोजेक्ट नेपालद्वारा बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघको क्षमता मूल्याकंनका लागि आयोजित कार्यक्रम

दुग्ध क्षेत्रको समस्या र समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका श्रीमान् सचिवज्यूसँगको छलफल

दुग्ध क्षेत्रको समस्या र समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका श्रीमान् सचिवज्यूसँगको छलफल

केन्द्रीय संघ र हेफर प्रोजेक्ट नेपालको आयोजनामा देशभरका २९ वटा जिल्ला दुग्ध उप्पादक सहकारी संघहरुसँगको परामर्श बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम, चितवन

केन्द्रीय संघ र हेफर प्रोजेक्ट नेपालको आयोजनामा देशभरका २९ वटा जिल्ला दुग्ध उप्पादक सहकारी संघहरुसँगको परामर्श बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम, चितवन

संघ/संस्था अनुगमन तथा निरीक्षणका लागि हेफर प्रोजेक्ट नेपाल, केन्द्रीय दुग्ध सहकारी संघ र बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीहरु

संघ/संस्था अनुगमन तथा निरीक्षणका लागि हेफर प्रोजेक्ट नेपाल, केन्द्रीय दुग्ध सहकारी संघ र बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीहरु

img

About us

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल (CDCAN), सहकारी ऐन, २०४८ लागु भएपछि दर्ता भएका विषयगत केन्द्रीय सहकारी संघहरु मध्ये पहिलो हो । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी २ वटा जिल्ला संघ र अन्य २६ वटा सहकारी संस्था मिलेर वि. सं. २०४९ साल चैत्र २० गते (सहकारी दिवस) का दिन केन्द्रीय संघ स्थापना भएको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको र...

READ MORE

Message From Chairperson

divider
Chairperson

Let's increase milk consumption and boost the rural economy

Central Dairy Cooperative Association Limited Nepal (CDCAN), was established on 2049 B.S. Chaitra 20 (Cooperative Day), has now completed 33 years of age. During this period, unorganized dairy farmers have been able to organize and raise their voice for their rights and interests through cooperatives and access to services and facilities provided by the government has also increased. 

After the implementation of the Cooperative Act, 2048 BS, it has been working continuously as the central-level umbrella organization of all milk producers cooperative organizations and unions established across the country. It represents more than 1,700 milk producers cooperative MPC's organization and unions in 64 out of 77 districts across the country and 37 district milk producers cooperative unions. On the basis of one household one member the Central Dairy Cooperative Association Limited Nepal has 600,000 households are affiliated. Since its establishment, the association has been taking initiatives in capacity development of dairy farmers as well as in promoting their rights and business. 

CDCAN prepared a model constitutions for milk producers cooperatives and unions and launched a campaign to establish cooperatives in various parts of the country, as a result of which it has been established that the dairy business is one of the few businesses that can be operated equally in all 77 districts of the country. CDCAN is lobbying and leading the advocacy and lobby with the Government of Nepal to provide a per-liter subsidy on milk by formulating a policy. Similarly, it has taken the initiative to bring the livestock (security) insurance program to Nepal and start its implementation. 

It has also started celebrating National Milk Day on 1st June every year, i.e. International Milk Day. It is leading the implementation of the good husbandry (manufacturing) practice program for quality milk production across the country. It has been possible to provide farmers with a fair price by lobbying with the Government of Nepal for an increase in the price of raw milk. It is continuously taking initiatives with the Government of Nepal, the Dairy Development Corporation and private dairy industrialists for regular payment of milk by reducing the payment due of milk farmers. CDCAN is working for the capacity development and rights of dairy farmers, cooperative organizations and unions at the federal, provincial and local levels in collaboration with various government and non-government partner agencies/organizations. 

The association is also drawing the attention of the Government of Nepal to ensure that governmental subsidies and concessions reach the actual farmers through cooperatives and to formulate and implement farmer-friendly policy programs planning and implementation. In addition to increasing domestic consumption of milk, the association is also making efforts to identify foreign markets and promote exports when production is high. 

Finally, I request you to keep yourself and your family healthy by consuming clean and quality milk and dairy products produced by the labor of Nepali farmers and also help to enrich the rural economy of Nepal. 

Hail Cooperatives! 

Chairperson

Ammar Bahadur Kunwar

Projects / Programmes

मिल्की वे कार्यक्रम, दुग्ध क्षेत्रको रुपान्तरणका लागि प्रविधि र असल अभ्यास प्रवर्द्धन परियोजना

मिल्की वे कार्यक्रम, दुग्ध क्षेत्रको रुपान्तरणका लागि प्रविधि र असल अभ्यास प्रवर्द्धन परियोजनाविषयबस्तुः दुग्ध उत्पादक कृषकका संघ/संस्थाहरुको क्षमता विकासपरियोजना अवधीः सन् २०२५ को अप्रिल १ तारिखदेखि...

READ MORE
मिल्की वे कार्यक्रम, दुग्ध क्षेत्रको रुपान्तरणका लागि प्रविधि र असल अभ्यास प्रवर्द्धन परियोजना
20+ Projects and Programmes

Latest News Blog

किसानदेखि केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्व गरिरहेका अम्मर ब. कुँवर

9th July, 2026

किसानदेखि केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्व गरिरहेका अम्म...

अम्मर बहादुर कुँवर नेपालको दुग्ध सहकारी आन्दोलनका एक अथक अभियन्ता, सफल सहकारीकर्मी तथा किसानका सच्चा...

Multi-Stakeholder Platform has been formed in Bagmati and Gandaki

22nd June, 2026

Multi-Stakeholder Platform has been formed in Bagmati and Ga...

A multi-stakeholder platform (MSP) for the dairy sector has been formed in Bagmati and Gandaki pro...

Three-Days HEIFER Cornerstones Training Concludes

24th May, 2026

Three-Days HEIFER Cornerstones Training Concludes

A three-days Heifer cornerstones training for board members and managers of district milk producers’...

Partner Organizations

National Partners
National Dairy Development Board (NDDB)

National Dairy Development Board (NDDB)

Alternative Energy Promotion Centre (AEPC)

Alternative Energy Promotion Centre (AEPC)

ALOI  for Climate Resilient Practices and Financial

ALOI for Climate Resilient Practices and Financial

Biogas Support Project Nepal (BSP Nepal), AEPC

Biogas Support Project Nepal (BSP Nepal), AEPC

International Partners
Heifer International Nepal/Heifer Project Nepal

Heifer International Nepal/Heifer Project Nepal

Food and Agriculture Organization of the United Nations

Food and Agriculture Organization of the United Nations

Commercial Agriculture for Smallholders and Agribusiness (CASA)

Commercial Agriculture for Smallholders and Agribusiness (CASA)

Foreign Commonwealth and Development Office (FCDO) and Swedish International Development

Foreign Commonwealth and Development Office (FCDO) and Swedish International Development

Canadian Cooperative Association (CCA) - NDDP support

Canadian Cooperative Association (CCA) - NDDP support

Winrock International - Renewable energy program

Winrock International - Renewable energy program